love cute and funny sms
Free Funny SMS Jokes, Lovely SMS, Love Messages, Cute Texts, Friendship Quotes, Humorous SMS, Comedy SMS, And More.

Poem Express your felling

Love Poem
Candle Love Few people come into our lives
and make everything shine,
but you're one of those
rare and splendid jewels
who makes the whole world bright.
When I was sad, you made me smile.
When I was alone and blue,
you were there for me,
and you made me feel strong enough
to accomplish anything.
Because I appreciate
the many things you do,
more than words could say,
I'm sending you the Candle of Love,
and hoping you receive
many blessings from above.
 

Love n view
 Your love is a lantern
That lights my way,
Uplifting my spirits,
When skies are gray.

Your love is a wave
That lifts me higher,
Into a sea
Of tender desire.

Image

Your love is a flame,
That can never die,
For always and ever,
It will be just you and I.

Your love is a rose,
Moistened with dew,
Touching my soul,
With the beauty of you.
Lets Make LoveBaby I've been drifting away
I've been dreaming all day
Of holding you, touching you
The only thing I wanna do
Is be with you, as close to you
As I can be

*~*~*~*~*~*~*~*~*~*~*~*~*~*
Lets make love
All night long
Until all of our strength is gone
Hold on tight, just let go
I wanna feel you in my soul
Until the sun comes up
Lets make love..Ohhh Baby

*~*~*~*~*~*~*~*~*~*~*~*~*~*

Do you know what you do to me
Everything inside of me
Is wanting you,and needing you
I'm so in love with you
Look in my eyes
Lets get lost tonight
In each other

*~*~*~*~*~*~*~*~*~*~*~*~*~*

Lets make love
All night long
Until all of our strenght is gone
Hold on tight, just let go
I wanna feel you in my soul
Until the sun comes up
Lets make love
Oh Baby lets make love
All night Long,lets make love
I Love U ”- hell boy
you don't love me
but i love u
i see you uu , i feel you uu
i miss you uu , i kiss you uu
my eye is always waitig 4u u
it's promise to you
i can not live without you
i can not live without you , without you, without you
but i love you , i love you , i love you
hey girl you know that life is incomplete without you
without you uuuuuuuuuuuuuu
without youuuuuuuuuuuuuuuuuu
पानाको संसार माया त बस्यो फेरी किन छुट्नु पर्दो होला
केही क्षण बिछोडदिदैमा किन आसु झर्दोहोला
चोखै माया लाए पनि किन बिछोड हुन्छ होला
उनिलाइ नै सम्झी सम्झी यो मन किन रुन्छ होला?
तिम्रो सम्झनाले मलाई तड्पाइ तड्पाइ मार्ने भयो
सुख्खा यि नयन हरुमा साउने झरि झार्ने भयो
यो मन सार्है खुशी हुन्छ सपनिमा आइदिदा
फेरी यो मन रोइ दिन्छ बिपनि मा नपाई दिदा
"आशा"
बिबश्ताको भेल् सगेइ महासागरमा हरायो जिन्दगि,
सहानुभुतिको कुनै आवाज नै आयेन,
डुबीरहे गहिरो- गहिरो गहिराइभित्र,
सहाराको डुङगा कसैले खियाउन सकेन
 
त्यसै त बिबश् छु जिउदोलाश जिउन यहा
बिबश् जिन्दगिलाई साथमा लियेर
अझै पनि आशा अनि बिस्वाशहरु आलै छन
कतै सहाराको भिख् पाईन्छकी भनेर
"मेरो मायातिमिलाई"-बि जे बान्तवा राइ  ब तिमी पिंडाले रुन्छेउ,
म तिम्रा आँशुहरु पुछिदिनेछु।
जब तिमी संसारदेखी डराउनेछेउ,

म तिम्रोसाथ हुनेछु।
जब तिमीलाई मेरो मायाँ चाहिन्छ,

म मेरो मुटु दिनेछु।
जब तिमी बिरामी पै एक्लिन्छेउ,

म तिम्रो स्याहार्-सुसार गर्नेछु।
  तिमीलाई थाहा छ? यि मेरामायाँहरु तिमीप्रतिको कहिल्यै सकिने छैनन।
तिमीलाई थाहा छ? यि मेराकसमहरु रितुझैं बादलइनेछैनन।

तिमी एकपल्ट मेरो हृदयको दर्पणलाई चिहाएर हेर,
तिम्रो अभाबमा रगतको आँशुले पोतिएको एउटा मुटुछ।
मेरो मायाँतिमिलाई सदा-सदा सगरमाथाझैं अटल रहनेछ।
"तिम्रो आँखामा"   - सुनी डिम्दुङ  तिम्रो निदमा अई दिउला
सपनि बनेर
प्रतिक्षा गर्दै गर है
तिम्रो दिलमा अैई बसुला
चोखो माया बनेर
यसलाई साँच्ने गर है

तिम्रो आखामा सजिदिउला
गाजलु बनेर
यसलै सजाउने गर है
तिम्रो दु:ख मा आसु भै अैईदिउला
सुखमा हाँसो भै
यसलाई संगाल है
कुनै दिन दु:खी ले सहारा माग्छ भने
यसलाई अँगाल है
यसलाई अँगाल है
--
कति प्यारो छौ तिमी (लक्ष्मन चौधरी, चितवन)
 

कति प्यारो छौ तिमी मेरो लागि
मुटुमा बसेकी छौ सधैको लागि
हरपल तिमीसंग बसिराहु झै लाग्छ
हरक्षण तिमीसंग रमाइरहु झै लाग्छ



कति प्यारो छौ तिमी मेरो लागि
मुटुमा बसेकी छौ सधैको लागि
हरपल तिमीसंग बसिराहु झै लाग्छ
हरक्षण तिमीसंग रमाइरहु झै लाग्छ


हरेक बिहानीको पहिलो किरण संगै
उदाउछौ तिमी मेरो मनमा
हरेक बिहानीको परिलो घाम संगै
न्यानो को आभाष दिलाउछौ मेरो तनमा

गन्तब्य तिमी नै हौ (लक्ष्मणअ छौधरी, चितवन)
नसोध तिमी कहिल्यै
कति माया गर्छौ भनेर
नगर्नु शंका कहिल्यै
कताइ वीरसियौ की भनेर
यी धरती र आकाशअ साक्षी छन
मा तिम्रै हु भनेर
मेरो यो दिलामा चियाएर हेर
जहाँ तिमी बाहेक अरु नै छना की भनेर
यी अखाहरुलाई नियालेर हेर
त्यहाँ तिम्रो तस्बियरअ देखाने छौ
मेरो मुटुको हरेक धडा ?कनहरुलाई सुना
त्यहाँ तिम्रो नामको पुकार सुन्ने छौ
मेरा हरेक सांशहरउलाई महसुश गर
त्यहाँ तिम्रो शुभआशा चारइएको पाउने छौ
मेरा हरेक पैलाहरुलाई पक्षउदै हेर
गन्तब्य तिमी स्व्यमलाईइ पाउने छौ
तिम्रो बिदाई पस्च्याटअका क्षणअहरु
(लक्ष्मन चौधरी, चितवन)
 तिमी संग हुने केही पलहरुको मिलना पस्च्याटअ
भोली पुना भेटने बचा गर्दै जाभा तिमी
बाय बाय भन्दै बिदाइका हातहरु हल्लाउछौ
उफ ? त्यों पला कति कष्टकरा हुन्छ मेरो लागि
मनाउ तिमी बिदाई होइन मेरो मृत्यु मागिराहेकी छौ
केही क्षणाको मौन वार्तालापा पस्च्याटा
जाभा तिम्रो पैलाहरु बिपारीत दिशातिर ब?छना
मा स्तब्धा मुन्द्रामा तिम्रा गतिमन पैलाहरुलाई हेरी रहन्छु
मेरो आत्मा बेदना यूक्त चीत्कार गर्न थाल्छ
मनाउ तिमीलाई रोकिन अनुनयाँ, बिनयाँ गरिरहेको होश
तिमी आफ्नो गन्तब्यका केही दुरी पार गरिसकेकी हुन्छौ
मेरो एक जो?? अखाहरूले तिमीलाई पक्षैइ रहेको हुन्छ
बिस्तारै बिस्तारै तिम्रो आकृति अस्पस्ट हुँदै जान्छ
अंतता मेरा आँखा बाट तिमी पूर्ण रूपले ओझेल हुन्छौ
मनाउ केही क्षणाअ अगाडी त्यहाँ तिम्रो कुनै उपस्थिती थिएन
सुन्याता अनी अन्धकार बाहेक कताइ केही देख्दीन म
निरासाको कालो बादल ले पुरै आकाशअ ढाकी सकेको हुन्छ
मनाउ पुर्णिमाको रात अचानक औशिको रातमा परिणता भएको होसा फ्कक्फा
उनको प्रश्न मेरो जवाफ - (बिबेक ओझा )

उनि मेरी आफ्नै उनि हो उनैले सोधिन
मधिरा त पिउनु हुन्न नि ?
ओहो ,मैले रिसाए झै गरी उत्तर दिए
तिम्रो रुप ले नै नाशाअ लाई सक्यो
तिम्रो माया ले नै मुटु खाइ सक्यो
अनि कुन नाशाअ किन खानु
उन्ले फेरी सोधिन्,अनी चुरोत नि ?
ओहो उन्को सङ्का अझै रहेछ
ठिकै छ माया गर्ने को शङ्का नि सहनै पर्‍यो
मैले फताफत भनी हाले
मुटु मा बसेको तिम्रो तस्वीर मा किन धुवा लौनु ,
छाती मा लुकेको माया लाइ किन निसासिने बनाउनु ,
उन्को लामो हाँसो छुत्यो,

एही हाँसो बिच्मा अर्को प्रश्न गरिन ,

अनि तपाईं घुम्न जाने रे ?
उनिमै रन्दै गरेको म अनि घुम्न जाने प्रश्न
मैले रिसएझै गरी जवाफ दिए
तिमी नै मेरो नगरकोट,तिमी नै पोखरा
तिमी नै मेरो जीवन को घाम्,तिमी नै चार धाम
अनि तिमी लाई छोडेर भन प्रिय म कहाँ जाउ
एकछिन मौनता छायो,फेरी मौनता टोड्दै अर्को प्रश्न




नाएक्,गायक के भन्ने सोच छ?
भाभुक बन्दै मैले जवाफ दिए
आरे तिमी सँग जीवन्त बनेको छु, नक्कली अविनयाँ को सँग गर्नु
मेरो मुटु को धद्कन आँफै सुनन म गायक नै किन बन्नु
एकछिन रोकिएको हासो फेरी लम्बियो
फेरी अर्को प्रश्न गरिन मोटर किन्ने सोख होलनी?
मैले फटा फट भनि हाले
तिम्रो माया पंखा बनेर मलाई उडाउदै छ
सोततन्त्र पछी झै आकाशमा डुलाउडै छ अनि
उड्न छोडेर गूड्नु र? मैले प्रती प्रशन गरे
उनि मौन रहिन्, मैले जवाफ भेटिहाले
उन्को प्रश्न सकिए छ क्यर तर मेरा चाँही केही बाकी थिए
तेसैले उनलाई अङगालो हाले अनि अनि मेरा प्रश्न भाट्याउन थाले
0 comments:

Post a Comment

Followers


love quote and funny sms

Custom Search